• २०८१ बैशाख १४ शुक्रबार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट मीट सम्पन्न 

kharibot

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एएमएलरसिएफटि तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा काठमाण्डौं , ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक  लगायतका २ सयभन्दा बढि एजेन्टहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनलगायत सम्पूर्ण व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै