प्रधानमन्त्री ओलीले दिए तीन भाषामा मोदीलाई जन्मदिनको शुभकामना

खरीबोट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज ६९औं जन्मदिनको अवसरमा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीले ट्वीट गर्दै मोदीलाई तीन भाषामा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले अंग्रेजी, गुजराती र हिन्दी भाषामा मोदीलाई बधाई दिएका हुन् ।

मोदीको जन्ममा बिहानदेखि विश्व नेताहरूले शुभकामना व्यक्त गर्दै आएका छन् ।

 


 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली बिहीबार बाकु जादै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार त्यसतर्फ

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको

न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष नेपाल संवत् ११४० को उपलक्ष्यमा काठमाडौँको वसन्तपुरमा आयोजना गरिने शुभकामना सभामा सहभागी हुने वचन दिएका छन् ।  बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल

प्रधानमन्त्री ओलीद्वारा एक्सन रुमबाट राष्ट्रिय गौरवको आयोजनाको अनुगमन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक्सन रुम’ बाट आज ७ राष्ट्रिय गौरवको आयोजनाबारे छलफल गरेका छन् । उक्त रुपममा उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री


z