• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री ओलीले दिए तीन भाषामा मोदीलाई जन्मदिनको शुभकामना

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज ६९औं जन्मदिनको अवसरमा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीले ट्वीट गर्दै मोदीलाई तीन भाषामा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले अंग्रेजी, गुजराती र हिन्दी भाषामा मोदीलाई बधाई दिएका हुन् ।

मोदीको जन्ममा बिहानदेखि विश्व नेताहरूले शुभकामना व्यक्त गर्दै आएका छन् ।

 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै