प्रसुती अस्पतालको अक्सिन प्लान्टमा विस्फोट, दुई जना घाइते

खरीबोट

काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट भएको छ । उक्त विस्फोटनमा परी दुई प्राविधिक घाइते भएका छन् ।

प्लान्ट मर्मत गरिरहेको अवस्थामा विस्फोटन भएको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो । घाइतेको नाम अस्पतालले सार्वजनिक गरेको छैन । हाल दुवै जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

“प्लान्ट सफा गर्ने क्रममा एक्कासि ठूलो आवाज आयो । प्लान्टमा सामान्य विस्फोट  भएको रहेछ”, उनले भने । विसं २०७६ शुरुआतसँगै सञ्चालनमा आएको सो प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतका प्रायः अस्पतालले आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने गर्छन् ।

सम्बन्धित समाचार

‘काठमाडौँ नेचुरोपेथी अस्पताल’ सञ्चालनमा

काठमाडौँ । योग तथा प्राकृतिक चिकित्सा सेवा दिने उद्देश्यले ‘काठमाडौँ नेचुरोपेथी अस्पताल’ सञ्चालनमा आएको छ । सो अस्पतालमा आधुनिक प्रविधिको माध्यमबाट बिना शल्यक्रिया र बिना औषधि उपचार गरिने अस्पतालका स्वास्थ्य निर्देशक

बिरामीको मृत्युपछि अस्पताल तोडफोड

चितवन । चितवन मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले आज दिउँसो तोडफोड गरेका छन् । सो क्रममा भीड तितरवितर गर्न प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो । जिल्ला

अमिताभ बच्चन अस्पताल भर्ना

मुम्बई । बलिवुडका महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । भारतीय मिडियाहरुका अनुसार बच्चन लिभरको समस्यापछि अस्पताल भर्ना हुन् । अमिताभ बच्चनलाई गत मंगलबार राति २ बजे मुम्बईस्थित अस्पतालमा भर्ना

मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सीईओसहित पाँचजना पक्राउ

काठमाडौँ । पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा अस्पतालका सीईओ र एकजना चिकित्सकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको


z