• २०८१ बैशाख ७ शुक्रबार

इटहरीका पोल-पोलमा डोको

kharibot

तस्बिर : लीलाराज भट्टराई

इटहरी ।  इटहरीका पोलहरुमा डोको राखेर संविधान दिवस मनाईएको छ । 

संविधान दिवसका अवसरमा आयोजित सरसफाई कार्यक्रममा विज’लीका पोलमा डोको राखिएको हो । नसडने प्रकारका फोहोर हाल्ने उद्देश्य अन’सार पोल–पोलमा डोको राखिएको बताईएको छ । 

पर्यटकहरुको सहजताका लागि इटहरी चोक आसपासका खनार, पकली लगायका ठाउँमा डोको राखिएको इटहरी उपमहानगर वातावरण शाखा प्रमुख पुष्प चौधरीले वताए ।  उनका अनुसार बिस्तारै तरहर लगायतका ठाउँमा पनि डोको राखिने छ । 

इटहरीमा संविधान दिवस ४ दिन सम्म भब्यताका साथ मनाउने कार्यक्रम अनुसार आज पोलहरुमा डोको राखिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै