गोबर ग्यासको खाल्डोमा डुबेर बालकको मृत्यु

खरीबोट

पर्वत । फलेवास नगरपालिका–१० कुर्घामा आफ्नै घरमा रहेको गोबर ग्यासको खाडलमा डुबेर आज डेढ वर्षीय बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रेगम नेपाली रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । उनलाई फलेवासस्थित धुलिखेल अस्पता पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घरमा कोही नभएका बेला आँगनमा खेलिरहेका नेपाली खाडलमा खसेका थिए ।

सम्बन्धित समाचार

बर्दियामा मोटरसाइकललाई ठक्करबाट एकको मृत्यु, दुई जना घाईते

बर्दिया(गुलरिया) । शनिबार साँझ बर्दियाको मधुवन नगरपालिका बडा नं ९ को १२ नम्बर भन्ने स्थानमा तिव्र गतिमा आएको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  सवारी साधनको

धनुषामा बम विस्फोट, प्रहरी इन्सपेक्टरसहित तीन जनाको मृत्यु

काठमाडौं । धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति राजेश साहको घरमा राखिएको बम बम विस्फोटमा परी प्रहरी निरीक्षक(इन्चपेक्टर) अमिर

हुम्लामा हिमपातले टिपर चिप्लिएर दुईको मृत्यु

हुम्ला । हिमपातले सडकबाट टिपर चिप्लिएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम्खा गापा वडा नं १ का २६ वर्षीय सोनाम मेगुर लामा, वडा नं ४ का

नाइजरमा भएको आतङ्ककारी आक्रमणमा ७१ सैनिकको मृत्यु

नाइजर । नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन्। यस आक्रमणमा परी अन्य १२ जना सैनिक घाइते


z