यस्तो बन्दै छ कलंकीको अन्डरपास सडक (फोटो फिचर) 

खरीबोट

तस्बिर : कविता घिमिरे

ad

काठमाडौ । कलंकी चोकमा बनिरहेको ‘अन्डरपास’ को कम तिब्र गतिमा भैरहेको छ ।  कोटेश्वर- कलंकी सडक खण्ड अन्तर्गत कलंकीमा बन्न लागेको अन्डर वे चीन सरकारको सहयोगमा बन्न लागेको हो ।  

अब करिब ६ महिनामा काम सम्पन्न गर्ने गरी काम भइरहेको सो अन्डरपास सडक बल्खुबाट सीतापाइला जाने सडक चोकबाट चार सय मिटर दक्षिणदेखि चार सय मिटर परसम्म बन्दै छ ।

चारैतिरबाट देब्रेतर्फ मोडिने ठाउँमा दुई लेनको फराकिलो सडक भने यथावत् रहनेछ । अन्डरपास सडक जाने र आउने दुईदुई गरी चार लेनको सडक निर्माण कार्य अहिले भैरहेको छ ।

यसै अन्डरपास सडकको अहिलेसम्म निर्माण भएको स्थिति तस्विरमा हेरौ : 

 


 

सम्बन्धित समाचार

कोटेश्वर–कलंकी सडक छेउका घरटहरा नहटाउँदा काम अवरुद्ध

ललितपुर। नेपालको पहिलो १० लेन सडकका रुपमा रहेको निर्माणधिन कोटेश्वर–कलंकी सडक छेउमा रहेका घरटहरा नहटाउँदा निर्माण कार्य अवरुद्ध भएको छ ।  सहायक सडकमा छिर्ने बाटोका रुपमा रहेको सेवा मार्गमा रहेका घरटहराले

कलंकी अन्डरपास बुधबारदेखि बन्द 

काठमाडौँ। कलंकीको अन्डरपास संचालन भएको एक साता पनि नहुदै बुधबारबाट बन्द भएको छ। केही प्राविधिक कामहरू नसकिएकाले साता दिनका लागि बाटो बन्द गरिएको चक्रपथ सुधार आयोजनाले जनाएको छ। आयोजनाका अनुसार अन्डरपासभित्र

कलंकी अन्डरपास बुधबारदेखि बन्द 

काठमाडौँ। कलंकीको अन्डरपास संचालन भएको एक साता पनि नहुदै बुधबारबाट बन्द भएको छ। केही प्राविधिक कामहरू नसकिएकाले साता दिनका लागि बाटो बन्द गरिएको चक्रपथ सुधार आयोजनाले जनाएको छ। आयोजनाका अनुसार अन्डरपासभित्र

कलंकी अण्डरपास संचालनमा आयो (भिडियोसहित) 

काठमाडौँ। पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो कलंकीमा निर्माण भएको ‘अण्डरपास’ सञ्चालनमा ल्याइएको छ । अण्डरपास आजदेखि संचालनमा आएको हो। पहिलो म्यादमा काम पूरा नभएपछि दोस्रो पटक साउन पहिलो सातामै सञ्चालनमा