• २०८१ बैशाख ७ शुक्रबार

चियाबारी भित्र पोखरी !

kharibot

इलाम बजार छेउमा रहेको सुन्दर चियाबारी भित्र निर्माण गरिएको पोखरी । सुन्दर चियाबारी बीचमा निर्माण गरिएको पोखरीले अझ सुन्दरता थप्ने काम गरेको छ । तस्वीर : टीकाप्रसाद खतिवडा, इलाम

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै