• २०८१ बैशाख १३ बिहीबार

काठमाडौंमा पनि कमल थापाले जिते टेनिस उपाधि

kharibot

काठमाडौं । नेपाल लन टेनिस एशोशियसनद्वारा काठमाडौंमा आयोजित "नेपाल आईटिफ सेकेण्ड वल्ड र्‍याङ्किङ्ग च्याम्पियनसीप ग्रेड -३" को ५५ बर्ष उमेर समुहको उपाधी कमल थापाले जितेका छन् ।

आज सातदोबाटो स्थित टेनिस कोर्टमा संचालित खेलमा राप्रपा अध्यक्ष समेत रहेका थापाले  प्रतिद्वन्द्वी प्रदीप बहादुर शाहलाई ६-१, ६-३ को सोझो सेटमा पराजित गरेका हुन् ।

यस अघि अघिल्लो साता पोखरामा आयोजित खेलमा पनि ५५ बर्ष उमेर समुहको सिङ्गल र डबल्स दुबै उपाधि थापाले जितेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै