• २०८१ बैशाख १३ बिहीबार

‘यूनाईटेड सिमेन्टसको उपहार सररर कार’ योजना अन्तर्गतको लक्की ड्र सम्पन्न

kharibot

काठमाडौँ । यूनाईटेड सिमेन्टसको ग्राहक योजना ‘यूनाईटेड सिमेन्टको उपहार सररर कार’ अन्तर्गतको लक्की ड्र सम्पन्न भएको छ । 

गत बैशाख २०७६ देखि असार मध्य २०७६ सम्म लागु गरिएको ग्राहक योजना अनुसार ५ जोडीलाई (दश जना) दुवई भ्रमण तथा १ जनालाई बम्पर उपहार स्वरुप हुन्डाई सान्ट्रो कार उपहार लक्की ड्र बाट छनोट गरिने उद्योगको योजना अनुसार सो कार्यक्रम सम्पन्न भएको हो ।

यस अनुसार कुपन नं. १५७८७ सान्ट्रो कार बिजेता बन्न सफल भएको छ भने कुपन नं. २०२४९, २२९४३, २३१८३, २३७१८, ५२११९ दुवई भ्रमणको उपहार विजेता बनेका छन् ।

यो उपहार बिजेताले कुपनको अर्धकट्टी तथा आफ्नो परिचय पत्र सहित २०७६ कात्र्तिक ३० गते भित्र यूनाईटेड सिमेन्ट्सको कार्यालयमा सम्पर्क गरि उपहार दाबी गरिसक्नु पर्ने उद्योगले जनाएको छ ।

कार्यक्रममा यूनाईटेड सिमेन्टका प्रबन्ध निर्देशक विकास दुगडले सबै बिजेतालाई हार्दिक बधाई ज्ञापन गर्दै यस्तो किसिमको उत्साहबर्धक ग्राहक योजना भविष्यमा पनि यूनाईटेड सिमेन्टसले ग्राहकमाझ पस्कने प्रतिबद्धता जनाएका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै