• २०८१ बैशाख ८ शनिबार

भरतपुर महानगरमा रेणु दाहालको अग्रता

kharibot

चितवन, भरतपुर महानगरपालिकामा लगभग एक हजार मत गणना गर्न बाँकी रहँदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।

पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार देवी ज्ञवालीले भन्दा ५७ मतले रेणु अगाडी रहेकी छन् । रेणु दाहालले ४२५८९ मय ल्याएकी छन् भने देवी ज्ञवालीले ४२५३२ मत पाएका छन् । अब करिब एक हजार मत गणना गर्न बाँकी रहेको छ ।

उपमेयरमा भने कांग्रेसकी पार्वती शाहले ४६१९५ मत ल्याएकी छन् । शाह विजयी हुने भने निश्चित भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै