• २०८१ बैशाख ७ शुक्रबार

हङकङविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्दै

kharibot

काठमाडौँ । नेपालले हङकङविरुद्धको टी-२० क्रिकेटमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

नेपालका कप्तान पारस खड्काले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।

नेपालसहित ओमान, हङकङ, आयरल्याण्ड र नेदरल्याण्डसबीचको शनिबार देखि शुरु भएको टी-२० सिरिजमा नेपालले पहिलो खेल खेल्न लागेको हो ।

आयोजक ओमानले आफ्ना शुरुका दुवै खेल जितेको छ भने आयरल्याण्डले २ खेलमा एक खेल जितेको छ भने नेदरल्याण्डस र हङकङले आफ्ना अफिलो खेलमा हार बेहोरेका छन् ।

लाइभ भिडियो :  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै