• २०८१ बैशाख ८ शनिबार

अमेरिकी र बेलायती वैज्ञानिकलाई मेडिसिनको नोबल पुरस्कार

kharibot

काठमाडौँ । यस वर्षको मेडिसिनतर्फको नोबल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

७ अक्टोबरमा घोषणा गरिएको पुरस्कार विलियम जी केलिन, सर पिटर जे रेटक्लिफ र ग्रेग एल सिमेन्जालाई संयुक्त रुपमा प्रदान गरिने भएको हो ।

तीनजना वैज्ञानिकरुलाई कोषहरुले अक्सिजनको प्राप्तिको जानकारी कसरी पाउँछन् र कसरी त्यसमा अनुकूल हुन सक्छन् भन्ने पत्ता लगाएका थिए ।

यो अनुकूल प्रक्रियाको व्याख्यामा महत्वपूर्ण उपलब्धि मानिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै