• २०८१ बैशाख ११ मंगलबार

ओमानले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै 

kharibot

काठमाडौँ । टी-२० सिरिज अन्तर्गत नेपालले आज घर्लेउ टिम ओमानको सामना गर्दै छ ।

आजको खेलमा ओमानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

ओमानका कप्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

ओमानले यस अघिका तिनै खेल जितेको छ भने नेपालले ३ खेलमा २ खेलमा जित र एक हार बेहोरेको छ ।

लाइभ भिडियो :
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै