• २०८१ बैशाख १२ बुधबार

ओमानविरुद्ध नेपालको खराब ब्याटिंग, ६४ रनमा अल आउट

kharibot

काठमाडौँ । ओमानमा जारी टी-२० क्रिकेट सिरिज अन्तर्गत नेपालले ओमानविरुद्ध खराब ब्याटिंग गरेको छ ।

टस हारेर पहिला ब्याटिंग गर्दै नेपाल ११ ओभरमा ६४ रन बनाएर अल आउट भएको छ । नेपालका लागि आरिफ सेखले २० रन बनाए । त्यस्तै दिपेन्द्र ऐरीले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओमानका बलर आमिर कलीमले ५ विकेट लिए । आमिरले ४ ओभरमा १५ रन दिएर ५ विकेट लिए भने बिलाल खानले २ विकेटल इए भने मोहमद नदीम र खवर अलीले एक एक विकेट लिए ।        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै