• २०८१ बैशाख ८ शनिबार

सुनको मुल्यमा सामान्य गिरावट

kharibot

काठमाडौँ ।  आइतबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मुल्य ७० हजार १ सय भएको छ ।

यस अघि शुक्रबार सुन प्रतितोला ७० हजार ४ सयमा कारोबार भएको थियो । 

त्यसैगरी तेजाबी सुन आज प्रतितोला ६९ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सुनको मूल्यमा सामान्य गिरावट आएता पनी चाँदीको मूल्य भने स्थिर नै रहेको छ ।

शुक्रबार प्रतितोला ८ सय ४५ मा कारोवार भएको चाँदी आइतबार पनी प्रतितोला ८ सय ४५ मा नै कारोवार भईरहेको महासङ्घले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै