• २०८१ बैशाख ७ शुक्रबार

नेपाल र चीनबीच १४ बुँदे संयुक्त घोषणापत्र जारी (सुचीसहित) 

kharibot

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जीनपीङ स्वदेश फर्किएलगत्तै नेपाल-चीन १४ बुँदे संयुक्त घोषणापत्र सार्वजनिक भएको छ ।

घोषणापत्रमा बेल्ट एण्ड रोड इनिसियटिभ कार्यान्वयनमा जोड दिइएको छ । यस अघि राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्माको उपस्थितिमा विभिन्न १८  समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको थियो ।

जसमा नेपाल–चीन अन्तर्सीमा रेलवे परियोजनाको सम्भाव्यता अध्ययन गर्नेदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारसम्बन्धी संयुक्त कार्यदल गठनको समझदारीपत्रको बुँदा समावेश रहेको थियो ।

नेपाल-चीन १४ बुँदे संयुक्त घोषणापत्र :


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै