• २०८१ बैशाख ६ बिहीबार

दरबारमार्गको क्लब भिक्ट्रीमा भिषण आगलागी, निभाउने प्रयास जारी

kharibot

काठमाडौँ । काठमाडौँको दरबारमार्गमा रहेको क्लब भिक्ट्रीमा आगलागी भएको छ । अहिले आगो निभाउने प्रयास जारी रहेको छ ।

अहिले काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीको ५ वटा दमकलले आगो निभाउने प्रयास भैरहेको दरबारमार्ग प्रहरीले जनाएको छ ।

बिजुली सर्ट भएर क्लब रहेको भवनको माथिल्लो तलामा आगो लागेको प्रहरीले जनाएको छ । 

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै