• २०८१ बैशाख १३ बिहीबार

करेन्ट लागेर एकको मृत्यु

kharibot

तम्घास । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको छत्रकोट गाउँपालिका–६ गौरीखुट्टा बस्ने ४६ वर्षीय तुलसादेवी घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी मीन घलेले जानकारी दिनए ।

बिजुलीको प्लग जोड्ने क्रममा करेन्ट लागेर घाइते भएकी घिमिरेलाई उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । अहिले शव परीक्षणकाका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै