बक्सिङ रिंगमा ढलेका बक्सर प्याट्रिकको निधन (भिडियोसहित)

खरीबोट

काठमाडौँ । अमेरिकी बक्सर प्याट्रिक डे बक्सिङ रिंगमा ढलेको चार दिनपछि निधन भएको छ । २७ वर्षीय प्याट्रिक डेको चार दिनपछि बुधबार निधन भएको हो ।

शनिबार राति सिकागोमा भएको बक्सिङ भिडन्तमा चार्ल्स कनवेलबाट नकआउट भएका डे को मस्तिष्कमा चोट लागेको थियो । दशौं राउन्डमा ढलेका डेलाई तुरुन्तै अस्पताल लागिएको थियो । 

उनलाई नकआउट गर्ने बक्सर कनवेलले दुःख व्यक्त गरेका छन् । आफूले यस्तो होस् भन्ने नचाहेको बताएका छन् ।

 

सम्बन्धित समाचार

युवा किक बक्सिङ : जापानी खेलाडीलाई हराउँदै घिमिरेको नयाँ इतिहास

काठमाडौँ । युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को ऐतिहासिक सफलता प्राप्त गरेका छन् । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी

बक्सिङ रिंगमा ढलेका बक्सर प्याट्रिकको निधन (भिडियोसहित)

काठमाडौँ । अमेरिकी बक्सर प्याट्रिक डे बक्सिङ रिंगमा ढलेको चार दिनपछि निधन भएको छ । २७ वर्षीय प्याट्रिक डेको चार दिनपछि बुधबार निधन भएको हो । शनिबार राति सिकागोमा भएको बक्सिङ

थाइ बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला

बैंकक। थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी बिरोध भएको छ । मुआए थाई मार्सल आर्ट भनिने पाशविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने गरी प्रतिबन्ध लगाउन

विश्व महिला बक्सिङमा दुई खेलाडीले भाग लिने

काठमाडौँ। भारतमा हुने विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन् । यही कात्तिक २९ देखि मङ्सिर २४ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा नेपालबाट बिमला श्रेष्ठ र पुनम


z