• २०८१ बैशाख ५ बुधबार

बक्सिङ रिंगमा ढलेका बक्सर प्याट्रिकको निधन (भिडियोसहित)

kharibot

काठमाडौँ । अमेरिकी बक्सर प्याट्रिक डे बक्सिङ रिंगमा ढलेको चार दिनपछि निधन भएको छ । २७ वर्षीय प्याट्रिक डेको चार दिनपछि बुधबार निधन भएको हो ।

शनिबार राति सिकागोमा भएको बक्सिङ भिडन्तमा चार्ल्स कनवेलबाट नकआउट भएका डे को मस्तिष्कमा चोट लागेको थियो । दशौं राउन्डमा ढलेका डेलाई तुरुन्तै अस्पताल लागिएको थियो । 

उनलाई नकआउट गर्ने बक्सर कनवेलले दुःख व्यक्त गरेका छन् । आफूले यस्तो होस् भन्ने नचाहेको बताएका छन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै