• २०८१ बैशाख १३ बिहीबार

पाल्पामा ढिस्कोले पुरिएर एकको मृत्यु

kharibot

बेझाड, पाल्पा । पाल्पाको तानसेन नगरपालिका–४ मा घर बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु भएको छ ।

नयाँ घर बनाउने क्रममा आज दिउँसो माटोको ढिस्कोले पुरिएर बगनासकाली गाउँपालिका–१ घोरबन्दा बस्ने अन्दाजी ४५ वर्षीय हर्कबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ढिस्कोले पुरिएर घाइते भएका कुमालको उपचारका क्रममा मिसन अस्पतालमा मृत्यु भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै