दक्षिण अफ्रीकाविरुद्धको तेस्रो टेस्टमा भारत जितको नजिक 

खरीबोट

काठमाडौँ । दक्षिण अफ्रीकाविरुद्धको तेस्रो टेस्टमा भारत जितको नजिक रहेको छ । फलो अनमा रहेको दक्षिण अफ्रिकाले आफ्नो दोस्रो इनिंगमा १३२ रन बनाएर ८ विकेट गुमाएपछि भारत जितका लागि अब केवल २ विकेट मात्र टाढा रहेको छ ।

तेस्रो दिनको खेल सकिदा दक्षिण अफ्रीका अझै २०३ रन पछाडी छ भने भारत फराकिलो जितको नजिक रहेको छ ।

पहिलो इनिंगमा १६२ रनमा अल आउट भएको दक्षिण अफ्रीका दोस्रो इनिंगमा पनि राम्रो ब्याटिंग गर्न सकेन । दक्षिण अफ्रिकाका लागि थयूनिस डि ब्रुयनले सर्वाधिक ३० रन बनाएर खेलिरहेका छन् भने जर्ज लिंडेले २७ रन बनाए भने डाने पिएडिटले २३ रन बनाएका थिए भने डीन एल्गरले १६ रन बनाएका थिए ।

भारतका बलर मोहमद सामीले ३ विकेट लिएका छन् भने उमेश यादवले २ विकेट लिएका छन् । त्यस्तै रविन्द्र जडेजा र आर आश्विनले एक एक विकेट लिएका छन् ।

यस अघि भारतले पहिलो इनिंगमा ९ विकेट गुमाएर ४९७ रन बनाएको थियो ।          
 

सम्बन्धित समाचार

पिंक बल टेस्टमा बंगलादेश १०६ मा अलआउट, इशान्तले लिए ५ विकेट  

काठमाडौँ । भारत र बंगलादेशबीच आजदेखि शुरु भएको डे-नाइट टेस्टमा बंगलादेश पहिलो इनिंगमा १०६ रनमा अल आउट भएको छ । टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेश पहिलो दिन ३०.३ ओभर मात्र

वार्नरको शतकीय पारीपछि पाकिस्तानविरुद्ध अस्ट्रेलिया बलियो अवस्थामा 

काठमाडौँ । पाकिस्तानविरुद्धको टेस्ट खेलमा अस्ट्रेलियाले शानदार शुरुवात गरेको छ । खेलको दोस्रो दिनको खेल सकिदा अस्ट्रेलियाले एक विकेट गुमाएर ३१२ रन बनाएको छ । अस्ट्रेलियाले दोस्रो दिनको खेल सकिदा पहिलो इनिंगमा

अस्ट्रेलियाविरुद्धको टेस्टमा पाकिस्तान २४० रनमा अल आउट

काठमाडौँ । पाकिस्तानले अस्ट्रेलियाविरुद्ध टेस्टको पहिलो दिन २४० रन बनाएको छ । टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २४० रन बनाउदै अल आउट हुदा पहिलो दिनको खेल सकिएको छ । पाकिस्तानका लागि

बंगलादेशमाथि भारतको सहज जित, तीन दिनमै सकियो टेस्ट

काठमाडौँ । भारतले बंगलादेशलाई पहिलो टेस्टमा इनिंग र १३० रनले पराजित गरेको छ । दुई खेलको सिरिजको पहिलो खेलको तेस्रो दिन भारतले बंगलादेशलाई पराजित गरेको हो । बंगलादेशले पहिलो इनिंगमा १५०


z