अखिलका नेता राई बलात्कार आरोपमा पक्राउ

खरीबोट

काठमाडौं । अखिलका नेता इन्द्रहाङ राई आज विहानै बलात्कार आरोपमा पक्राउ परेका छन् ।

उनीमाथि १८ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोप छ । राई अखिलका केन्द्रीय सदस्य हुन् । 

पीडितको उजुरीपछि राईलाई महानगरिय प्रहरी परिसरले मंगलबार विहान पक्राउ गरेको हो।

पीडित किशोरीले सोमबार आफूमाथि राईले बलात्कार गरेको दाबी गरेकी छिन। पीडितको बयानका आधारमा मेडिकल जाँच लगायतका अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित समाचार

विस्फोट गरी फिरौती माग गर्ने गिरोह पक्राउ

कलैया । विस्फोट गरी फिरौती माग गर्ने गिरोहका नाइकेसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नाइके परवानीपुर गाउँपालिका–४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढ, सोही ठाउँ बस्ने

सात किलो चरेससहित चार पक्राउ

कञ्चनपुर । कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआइटी) को संयुक्त टोलीले डेरा

आमाको हत्या गर्ने छोरा पक्राउ

वालिङ । आफ्नै आमाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ वनकट्टाकी ७४ वर्षीया बालकुमारी तिवारीलाई आफ्नै छोरा ४७ वर्षीय नारायण तिवारीले घाँटी अठ्याएर मारेको भन्ने

ठगी र ह्याक गरेको अभियोगमा तीन जना पक्राउ 

काठमाडौं । भाइवर, ह्वाट्सऐप, ईमो, फेसबुक लगायत सामाजिक संजालहरुको प्रयोग गरी करोडौं रकम ठगी र बैंक तथा वित्तिय संस्थाहरु ह्याक गरेको अभियोगमा उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानबाट तीन जनालाई


z