साठ्ठी हजार घुससहित बारामा प्रहरीका सइ पक्राउ

खरीबोट

बारा । साठ्ठी हजार घुस सहिँत बारामा एक जना प्रहरी पक्राउ परेका छन् ।

अख्तियारको टोलीले जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.४ बाट उक्त रकम सहिँत एक जना सईलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा गंजभवानीपुर प्रहरी पोष्टमा कार्यर्त प्रहरी नायब निरिक्षक जटाशंकर कलवार रहेका छन् ।

तस्करीको समान भारतबाट नेपाल ल्याउँन लाईन मिलाई दिने भन्दै निजले सो परिमाणको रकम लिन लागेको जनाईएको छ ।
 

सम्बन्धित समाचार

डिभिजन सडक प्युठानका प्रमुख र इन्जिनियर २० लाख घुससहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख र इन्जिनियर २० लाख घुससहित पक्राउ गरेको छ ।  अख्तियारले डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सि.डि.ई.) ध्रुवकुमार श्रेष्ठ

प्रहरीका सइ र जवान घुस रकमसहित पक्राउ

सर्लाही । नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रु

वडा सचिव दुई लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीका महादेवा गाँउपालिका वडा नं.६ का वडा सचिबलाई दुई लाख घुससहित पक्राउ गरेको छ । अख्तियारले वडा सचिव नासु नबोनाथ मिश्रालाई जन्मदर्ता प्रमाण-पत्र बनाईदिने भन्दै

दोलखाका तत्कालिन सिडिओ रिजालमाथि अख्तियारको छानबिन, निलम्बन गर्न पत्राचार

काठमाडौँ । सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।  नेपाल सरकारका


z