• २०८१ बैशाख ८ शनिबार

साठ्ठी हजार घुससहित बारामा प्रहरीका सइ पक्राउ

kharibot

बारा । साठ्ठी हजार घुस सहिँत बारामा एक जना प्रहरी पक्राउ परेका छन् ।

अख्तियारको टोलीले जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.४ बाट उक्त रकम सहिँत एक जना सईलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा गंजभवानीपुर प्रहरी पोष्टमा कार्यर्त प्रहरी नायब निरिक्षक जटाशंकर कलवार रहेका छन् ।

तस्करीको समान भारतबाट नेपाल ल्याउँन लाईन मिलाई दिने भन्दै निजले सो परिमाणको रकम लिन लागेको जनाईएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै