मंसिरमा बिहे गर्दै नायिका ऋचा शर्मा

खरीबोट

फाइल तस्वीर

काठमाडौँ । अभिनेत्री ऋचा शर्मा यतिखेर बिहेको तयारीमा छिन् । मंसिरमा बिहे गर्ने योजना बनाएकी उनी आफ्ना मिल्ने साथीहरु लिएर पोखरामा व्याचलर पार्टी मनाउन पुगेकी छन् । जसका कारण उनीहरुसँग पोखरमा पुगेका साथीहरुको सामाजिक संञ्जाल यिनै कुराहरुले भरिभराउ छ ।

अभिनेत्री प्रियंका कार्कीले त सामाजिक संञ्जाल इन्ष्ट्राग्राममा लामो लेख नै लेखेर यसबारे आम मानिसलाई बताएकी छन् । उनले लेखेकी छन्, हाम्री प्यारी साथी क्रृचा विवाह बन्धनमा बाँधिदैछिन् । साथै पपमा गएको र त्यहाँ गएपछि रमाइलो सकिन मुस्किल पर्ने भन्दै लोकेसनमा पोखरा लेखेकी छन् ।

नेपाली फिल्ममा जीवनको एक दशक विताइसकेकी शर्माले प्रेमी दिपेक्ष्य राणासँग बिहे गर्न लागेको बताईएको छ । दिपेक्ष्य राजधानीमा रहेको लबिम मलका म्यानेजर हुन् । 

सम्बन्धित समाचार

मंसिरमा बिहे गर्दै नायिका ऋचा शर्मा

काठमाडौँ । अभिनेत्री ऋचा शर्मा यतिखेर बिहेको तयारीमा छिन् । मंसिरमा बिहे गर्ने योजना बनाएकी उनी आफ्ना मिल्ने साथीहरु लिएर पोखरामा व्याचलर पार्टी मनाउन पुगेकी छन् । जसका कारण उनीहरुसँग पोखरमा पुगेका

दक्षिण भारतीय नायिका सामन्थाले खोलिन् वेडरुमको राज

काठमाडौँ । सामन्था अक्किनानीले आफ्ना श्रीमानसँगको वेडरुम रोमान्सलाई एक भारतिय टेलिभिजन सोमा छताछुल्ल पारेकी छन् । उनले आफू र आफ्ना श्रीमान नागा चैतन्यबीच चुम्बनका समयमा सधैं उनको सौता अर्थात नागाकी

'प्रेम गीत ३' मा प्रदीपसँग रोमान्स गर्न नायिकाको अडिसन खुल्यो   

काठमाडौँ । सुपरहिट लभस्टोरी फिल्म ‘प्रेमगीत’ को तेस्रो पार्टको छायांकन सुरु हुनुभन्दा अगाडी नै प्रदर्शन मिति घोषणा गरिएको थियो । आउदो चैत २८ गते प्रदर्शन हुने चलचित्र ‘प्रेम गीत ३’ मा

नायिका सोनाक्षी सिन्हामाथि ठगीको आरोपमा मुद्दा दर्ता

पैसा लिएर कार्यक्रममा उपस्थित नभएको भन्दै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अन्य ४ जनालाई भारतको मुरादावादमा ठगीको मुद्दा दर्ता गरिएको छ । भारतीय संचारमाध्यमहरूले जनाएअनुसार दिल्लीमा आयोजना हुने उक्त कार्यक्रमका


z