कालापानी-लिपुलेक नेपालको अविभाज्य भूमि हो – कमल थापा 

खरीबोट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले कालापानी र लिपुलेकबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकार्षण गराएका छन् ।

अध्यक्ष थापाले ट्वीट गर्दै भने,‘कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि हो।भारतले सो भू-भाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर बिरोध गर्दै आएको छ। हालै भारत सरकारले जारीगरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ । यो आपत्तिजनक र अस्विकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न प्रधानमन्त्रीको ध्यान जाओस् ।’
 

सम्बन्धित समाचार

सिमा अतिक्रमण बारे भारतलाई तत्काल औपचारिक पत्र पठाईयोस् -कमल थापा 

काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापाले नेपाली भू-भाग अतिक्रमणका सम्बन्धमा सरकारले अहिलेसम्म भारतलाई औपचारिक पत्र नपठाएकोमा आपत्ति जनाएका छन् । सामाजिक संजाल मार्फत अध्यक्ष थापाले सरकारले अहिलेसम्म कालापानी, लिपुलेक अतिक्रमण वारे

नाइटक्लबमा पुर्वराजा ज्ञानेन्द्र, कमल थापा भन्छन्- जनताको सुखमा रमाउने राजा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र परिवारसहित ठमेलस्थित क्लब एलओडीमा नाचगान गरेका भिडियो अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ । पूर्वराजा ज्ञानेन्द्र ३० कात्तिक राति ठमेलस्थित नाइट क्लब लर्ड अफ ड्रिङ्कस (एलओडी)

काँग्रेस कम्युनिस्टलाई सच्याउन राप्रपालाई भोट - कमल थापा 

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काँग्रेस कम्युनिस्टहरु गलत बाटोमा भएको हुँदा सच्याउनको निमित्त उपनिर्बाचनमा जनताले राप्रपालाई छनौट गर्नु पर्ने बताएका छन् । ठुला-ठुला भ्रष्ट्राचारको काण्डमा ठुला दलहरुको संलग्नता

स्वाधिनताको रक्षा गर्न राष्ट्रबादी शक्तिलाई भोट - कमल थापा 

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा ब्याप्त भ्रष्टाचार,बिकृती र बिसंगतिको विरुद्ध अभिमत प्रकट गर्न आउँदो उपनिर्बाचनमा राप्रपालाई सघाउन जनता समक्ष आग्रह गरेका छन् । आज कास्की-२ को मनोनयन


z