• २०८१ बैशाख ७ शुक्रबार

कालापानी-लिपुलेक नेपालको अविभाज्य भूमि हो – कमल थापा 

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले कालापानी र लिपुलेकबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकार्षण गराएका छन् ।

अध्यक्ष थापाले ट्वीट गर्दै भने,‘कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि हो।भारतले सो भू-भाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर बिरोध गर्दै आएको छ। हालै भारत सरकारले जारीगरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ । यो आपत्तिजनक र अस्विकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न प्रधानमन्त्रीको ध्यान जाओस् ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै