• २०८१ बैशाख १३ बिहीबार

च्याम्पियन्स लिगमा लिभरकुसेनले एटलेटिकोलाई हरायो

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत जर्मनी क्लब बायर लिभरकुसेनले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरकुसेनले एटलेटिकोमाथि २-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरकुसेनको जितमा केभिन भोल्लान्डले एक गोल गरे भने एक गोल एटलेटिकोका थोमस पार्टीले आत्मघाती गोल गरेका थिए । त्यस्तै एटलेटिकोका लागि मोरटाले एक गोल गरेका थिए ।

समुह डि मा एटलेटिको यो हारपछि ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ भने बायर भने चौथो खेलमा पहिलो जित हासिल गर्दै ३ अंक पाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै