• २०८१ बैशाख १२ बुधबार

कास्की-२ बाट काँग्रेसका पौडेलद्वारा उम्मेदवारी दर्ता  

kharibot

काठमाडौं । कास्की–२ को उपनिर्वाचनमा नेपाली काँग्रेसका खेमराज पौडेलले आफ्नो उमेदवारी दर्ता गरेका छन् ।

कास्की काँग्रेसका नेता देवराज चालिसे र सोभियतबहादुर अधिकारीको प्रस्ताव र समर्थनमा पौडेलले उमेदवारी दर्ता गरेका हुन् ।

कास्की–२ मा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट विद्या भट्टराईले विहिबार बिहान नै उमेदवारी दर्ता गरेकी थिइन् ।

त्यस्तै साझा पार्टीकी रजनी केसी र अन्य तीनजना स्वतन्त्र उमेदवारले पनि आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै