पीएसएलको ड्राफ्टमा क्यानले पठायो पाँच खेलाडीको नाम 

खरीबोट

काठमाडौँ । नेपाल क्रिकेट संघले यस सिजनको पाकिस्तान सुपर लिगको खेलाडी ड्राफ्टको लागि ५ खेलाडीको नाम पठाएको छ ।

क्यानका सचिव अशोक प्याकुरेलका अनुसार पिएसएलको ड्राफ्टका लागि क्यानले आइसीसीलाई करण केसी, आरिफ सेख, विनोद भण्डारी, पवन सराफ र ललित राजबंशीको नाम पठाएको छ ।

आइसीसीले ड्राफ्टमा संलग्न गर्न नेपाली खेलाडीको नाम पाकिस्तानी क्रिकेट बोर्डलाई पठाउने सचिव प्याकुरेलले जानकारी दिएका छन् ।

यस अघि चार संस्करणमा सम्पन्न पीएसएलमा नेपाली खेलाडी सन्दीप लामिछाने अघिल्लो सिजनमा लाहोर कलान्दरबाट खेलेका थिए । यस सिजनको ड्राफ्टमा सन्दीपसहित सोमपालपनि आ-आफ्नो एजेन्टमार्फत सुचिमा रहेको बताइएको छ ।

आगमी फेब्रुअरीमा हुने पीएसएलको खेलाडीक ओंतिम ड्राफ्ट आगामी डिसेम्बर ६ र ७ मा हुदै छ । गत सिजनको शुरुवाती खेल युएईमा भएको थियो भने अन्तिम चरणका खेल पाकिस्तानमा भएका थिए तर यस सिजनका सबै खेल पाकिस्तानमा हुने निश्चित भएको छ ।  
   
 

सम्बन्धित समाचार

पारस र सन्दीपको वरियता खस्कियो 

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाली क्रिकेट टिममा पूर्वकप्तान पारस खड्काको वरीयता खस्किएको छ । पारस नयाँ वरीयता अनुसार टी-२० को ब्याटिङमा ५५औं स्थानमा रहेका छन् भने

बंगलादेशविरुद्धको टी-२० सिरिज भारतले जित्यो 

काठमाडौं । भारतले बंगलादेशविरुद्धको टी-२० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा जित हासिल गर्दै भारतले सिरिज २-१ ले जितेको हो । भारतले दिएको १७५ रनक ओअल्क्ष्य पछाएको बंगलादेश

पाकिस्तानविरुद्धको टी-२० सिरिजमाथि अस्ट्रेलियाको कब्जा

काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिज जितेको छ । शुक्रबार सम्पन्न सिरिजको तेस्रो टी-२० खेल १० विकेटले जितेसँगै सिरिज २-० ले जितेको हो । पाकिस्तानले दिएको १०७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले

पीएसएलको ड्राफ्टमा क्यानले पठायो पाँच खेलाडीको नाम 

काठमाडौँ । नेपाल क्रिकेट संघले यस सिजनको पाकिस्तान सुपर लिगको खेलाडी ड्राफ्टको लागि ५ खेलाडीको नाम पठाएको छ । क्यानका सचिव अशोक प्याकुरेलका अनुसार पिएसएलको ड्राफ्टका लागि क्यानले आइसीसीलाई करण केसी,


z