• २०८१ बैशाख ६ बिहीबार

सुनको मुल्यमा गिरावट

kharibot

काठमाडौं । केहिदिन देखि अस्थिर सुनको मूल्य शुक्रबार भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सयले घटेर छापावाला सुन प्रतितोला ६९ हजार ९ सयमा कारोबार भैरहेको छ ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ६९ हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको मुल्यमा प्रतितोला रु १५ ले घटेर आज प्रतितोला ८ सय ३५ मा कारोवार भैरहेको महासंघले जनाएको छ
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै