त्रिभुवन विमानस्थलको पार्किङमा श्री एयर र यतीका विमान ठोक्किए

खरीबोट

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा श्री एयरको सिआरजे ७०० जहाजले यती एयरको एटिआर-७२ जहाजलाई ठक्कर दिएको छ ।

अवतरणपछि पार्किङमा आउँदै गरेको श्रीको जहाजले पार्किङ गरिराखेको यतिको एटिआर जहाजलाई शुक्रबार दिउँसो ठक्कर दिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

ठक्करबाट यतिको एटिआर जहाजको पछाडिको भागमा सामान्य क्षति भएको बताइएको छ ।

विमानस्थल कार्यालयले घटना सामान्य भएकाले विमानस्थलमा आवागमनमा कुनै समस्या नआएको बताएको छ ।
 

सम्बन्धित समाचार

त्रिभुवन विमानस्थलको पार्किङमा श्री एयर र यतीका विमान ठोक्किए

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा श्री एयरको सिआरजे ७०० जहाजले यती एयरको एटिआर-७२ जहाजलाई ठक्कर दिएको छ । अवतरणपछि पार्किङमा आउँदै गरेको श्रीको जहाजले पार्किङ गरिराखेको यतिको एटिआर जहाजलाई शुक्रबार

धावनमार्ग कालोपत्र गर्न चार करोड विनियोजन

गलकोट । बागलुङको बलेवा विमानस्थल बाह्रै महिना सञ्चालन गर्न विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गरिने भएको छ । धावनमार्गका लागि यो आर्थिक वर्षमा चार करोड विनियोजन गर्ने निर्णय भएको नागरिक उड्डयन

निजगढ विमानस्थलका लागि एक लाख २० हजार रुख काटे पुग्ने

निजगढ । दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि बढीमा एक २० बीस हजार मात्र रुख काटे पुग्ने भएको छ । विमानस्थल निर्माणस्थलमा काटिने रुखको विषयलाई लिएर पछिल्लो समय बाहिरिएका हल्लाले विमानस्थललाई

दुई दशकदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालन हुने

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि प्राविधिक टोलीले स्थलगत काम थालेको छ । विसं २०५६ देखि असुरक्षाका कारण उडान बन्द गरिएको उक्त विमानस्थल


z