उपप्रधानमन्त्री यादवद्वरा लिखित "नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र " पुस्तक विमोचन

खरीबोट

काठमाडौँ समाजवादी पार्टी नेपालको केन्द्रिय अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री,स्वास्थ तथा जनसंख्यामन्त्री उपेन्द्र यादवद्वरा लिखित "नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र " पुस्तकको विमोचन गरिएको छ ।

विमोचन कर्यक्रममा बोल्नु हुँदै समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीति आफ्नो स्वार्थ र समुहको व्यवस्थापान गर्ने, सत्ता प्राप्ती गर्ने र सत्ता सुख भोग गर्ने कर्म मात्र बनेको बताएका छन् । 

पूंजीवाद र साम्यवादबाट माथी उठेर समाजवाद कायम गर्नुपर्ने बताउदै डा. भट्टराईले इतिहास हेर्दा  सबैको उत्पत्ति उस्तै रहेको र उक्त कुरा आत्मसाथ गर्दै गयो भने कोहि नयाँ कोहि पुरानो, कोहि तल र कोहि माथि भन्ने विवाद अन्त्य हुने बताए ।
डा. भट्टराईले भाषा संस्कृति र मनोवैज्ञानिक क्षमताको कारण राज्य सत्तामा बन्चित बन्न गएको कारण विभेद उत्पन्न भएको बताए । 

कर्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर लगायत अन्य नेताहरु पनि उपस्थित थिए। 
 

सम्बन्धित समाचार

उपप्रधानमन्त्री पोखरेल युएई प्रस्थान

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल युनाइटेड अरब इमिरेटस्का प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेका छन्। दुबईमा उनले द्विपक्षीय उच्चस्तरीय छलफल तथा भेटघाट गर्नुका

उपप्रधानमन्त्री यादवद्वरा लिखित "नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र " पुस्तक विमोचन

काठमाडौँ समाजवादी पार्टी नेपालको केन्द्रिय अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री,स्वास्थ तथा जनसंख्यामन्त्री उपेन्द्र यादवद्वरा लिखित "नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र " पुस्तकको विमोचन गरिएको छ । विमोचन कर्यक्रममा बोल्नु हुँदै समाजवादी पार्टीको

प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्रीले गर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अजरबैजानको बाकुतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले

नेपालको पर्यावरण जोगाउन विकसित मुलुकले सहयोग गर्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्व जलवायु परिवर्तनका कारण साना राष्ट्रले चुनौतीको सामना गर्नुपरेकाले पर्यावरण जोगाउन विकसित र औद्योगिक मुलुकले सहयोग उपलब्ध गराउनुपर्ने बताए । चीनको राजधानी बेइजिङमा जारी


z