जिल्ला अदालतका नासु घुससहित पक्राउ 

खरीबोट

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत पश्चिम रुकुम मुसिकोटका नायब सुव्बा रमेशकुमार खड्का घुससहित पक्राउ परेका छन् ।

नायब सुव्बा खड्काले अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक पटक मोलमोलाई गरी १५ हजार रकम लिइरहेको अवस्थामा अख्तियारको टोली पक्राउ परेको हो। उनले ग्राहकसँग ६० हजार घुसको बार्गेनिङ गरेका थिए । 

नासु खड्कालाई १५ हजार घुस रकम माग लिइरहेको अवस्थामा रुकुम पश्चिम मुसिकोट नगरपालिका १ खलंगास्थित राप्ती होटल एण्ड लज अगाडि जिल्ला प्रहरी कार्यालय जाने बाटोबाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
 

सम्बन्धित समाचार

डिभिजन सडक प्युठानका प्रमुख र इन्जिनियर २० लाख घुससहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख र इन्जिनियर २० लाख घुससहित पक्राउ गरेको छ ।  अख्तियारले डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सि.डि.ई.) ध्रुवकुमार श्रेष्ठ

प्रहरीका सइ र जवान घुस रकमसहित पक्राउ

सर्लाही । नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रु

वडा सचिव दुई लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीका महादेवा गाँउपालिका वडा नं.६ का वडा सचिबलाई दुई लाख घुससहित पक्राउ गरेको छ । अख्तियारले वडा सचिव नासु नबोनाथ मिश्रालाई जन्मदर्ता प्रमाण-पत्र बनाईदिने भन्दै

दोलखाका तत्कालिन सिडिओ रिजालमाथि अख्तियारको छानबिन, निलम्बन गर्न पत्राचार

काठमाडौँ । सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।  नेपाल सरकारका


z