• २०८१ बैशाख ७ शुक्रबार

सुनको मूल्य स्थिर

kharibot

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मुल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य स्थिर रही छापावाला सुन प्रतितोला ७१ हजार २ सय पुगेको छ।

यस अघि सोमबार छापावाल सुनको मुल्य ७१ हजार २ सय रहेको थियो।

त्यसैगरी तेजाबी सुन प्रतितोला ७० हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यसैगरी चाँदीको मुल्य पनि स्थिर रही आज प्रतितोला ८ सय ४५ मा कारोवार भैरहेको महासंघले जनाएको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै