भारतविरुद्ध पवन सराफको अर्धशतक 

खरीबोट

काठमाडौँ । बंगलादेशमा जारी इमर्जिङ टिम्स एशिया कप अन्तर्गत पवन सराफले भारतविरुद्ध अर्धशतक बनाएका छन् ।

टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले अहिले ४१ ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको छ । नेपालका पवन सराफले ४१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

नेपालका लागि शरद भेस्वाकरले ४४, कुशल भुर्तेलले २८, दिपेन्द्र सिंह ऐरीले २४ रन बनाएका थिए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल शुन्यमा र आरिस सेख २ रन बनाएर आउट भएका थिए ।

सम्बन्धित समाचार

इमर्जिङ कपको उपाधि पाकिस्तानले जित्यो

काठमाडौँ । इमर्जिङ टिम्स एशिया कपको उपाधि पाकिस्तानले जितेको छ । शनिबार भएको फाइनल खेलमा पाकिस्तानले बंगलादेशलाई ७७ रनले पराजित गर्दै इमर्जिङ टिम्स एशिया कपको उपाधि जितेको हो । पाकिस्तानले दिएको ३०२

बंगलादेश इमर्जिङ कपको फाइनलमा

काठमाडौँ । आयोजक बंगलादेश इमर्जिङ टिम्स एशिया कपको फाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो सेमिफाइनलमा बंगलादेशले अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । अफगानिस्तानले दिएको २२९ रनको लक्ष्य

पाकिस्तान भारतलाई पराजित गर्दै इमर्जिङ कपको फाइनलमा

काठमाडौँ । बंगलादेशमा जारी इमर्जिङ टिम्स एशिया कपमा पाकिस्तान फाइनलमा पुगेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा पाकिस्तानले भारतमाथि ३ रनको सनसनीपूर्ण जित निकाल्दै पाकिस्तान फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको २६८

इमर्जिङ कपको चिरफार : पारस र सन्दीप बिना निराशाजनक प्रदर्शन

काठमाडौं । नेपाली टोली बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार आयोजक बंगलादेशसँग आठ विकेटले पराजित भएपछि नेपाली टोली


z