• २०८१ बैशाख ७ शुक्रबार

भारतविरुद्ध पवन सराफको अर्धशतक 

kharibot

काठमाडौँ । बंगलादेशमा जारी इमर्जिङ टिम्स एशिया कप अन्तर्गत पवन सराफले भारतविरुद्ध अर्धशतक बनाएका छन् ।

टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले अहिले ४१ ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको छ । नेपालका पवन सराफले ४१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

नेपालका लागि शरद भेस्वाकरले ४४, कुशल भुर्तेलले २८, दिपेन्द्र सिंह ऐरीले २४ रन बनाएका थिए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल शुन्यमा र आरिस सेख २ रन बनाएर आउट भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै