बंगलादेशका राष्ट्रपति हमिदद्वारा फेवातालमा डुंगा शयर

खरीबोट

तस्बिर प्रदीपराज वन्त/रासस

पोखरा । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा पुगेका छन् ।

पोखरा पुगेर राष्ट्रपति हमिद फेवातालमा डुङ्गा शयर गरेका छन् ।

पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले फेवाताल किनारास्थित फिष्टेल लजमा बसेका छन् ।

राष्ट्रपति हमिद जलविहारपश्चात नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम छ । त्यसपछि, राष्ट्रपति हमिद आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।


 

सम्बन्धित समाचार

द्वन्द्वको घाउ निको हुन समय लाग्छ : राष्ट्रपति भण्डारी 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारील द्वन्द्वको घाउ निको हुन केही समय लाग्ने बताएकी छन् ।  राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०७५-७६ को वार्षिक

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर अस्पताल भर्ना

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पिसाब नलीमा आएको समस्याका कारण उपचारका लागि अस्पताल भर्ना भएका छन्। उनलाई जर्जिया राज्यको फोब मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएको हो। उनी हाल ९५ वर्षका

अपाङ्गता भएका व्यक्तिलाई सहयोग आवश्यक : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले बौद्धिक अपाङ्गता भएका व्यक्तिको रक्षाका लागि सबै एक भएर काम गर्नुपर्ने बताएका छन्। २८औँ अन्तरराष्ट्रिय अपाङ्ग दिवसका अवसरमा एशियाली बौद्धिक अपाङ्गता महासङ्घको २४औँ सम्मेलनको आज काठमाडौँमा

अपाङ्गता भएकालाई मूलप्रवाहमा ल्याइनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व भएको बताएकी छन् । अपाङ्गता भएका व्यक्तिहरुको २८औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज एक


z