बेलायती राजकुमार चाल्र्सको जन्मोत्सव मुम्बइका विद्यार्थीसँग

खरीबोट

मुम्बई । बेलायतका राजकुमार चाल्र्सले आफ्नो ७१औँ बार्षिकोत्वस भारतको मुम्बइमा मनाएका छन्।

भारतको तीन दिने भ्रमणमा रहेका राजकुमार चाल्र्सले बिहीबार मुम्बईस्थित ताजमहल होटलमा विद्यार्थीहरुसँग जन्मोत्सव मनाएका हुन्।

जन्मोत्सव समारोहमा उनले सामान्य केक काटेका थिए भने २० भन्दा बढी विद्यार्थीले उनलाई घेरेका थिए।

जन्मोत्सव समारोहमा सहभागी विद्यार्थीहरुले ताली बजाउदै राजकुमार चार्सलाई दीर्घ जीवनको शुभकामना व्यक्त गरेका थिए।

भारतको दशौँ औपचारिक भ्रमणका क्रममा उनले राष्ट्रपति रामनाथ कोविन्दलाई भेट्नुका साथै गुरुद्धारा बङ्गला साहिब र भारतीय मौसम विज्ञान विभागको भ्रमण गरेका थिए।  
 

सम्बन्धित समाचार

बेलायती राजकुमार चाल्र्सको जन्मोत्सव मुम्बइका विद्यार्थीसँग

मुम्बई । बेलायतका राजकुमार चाल्र्सले आफ्नो ७१औँ बार्षिकोत्वस भारतको मुम्बइमा मनाएका छन्। भारतको तीन दिने भ्रमणमा रहेका राजकुमार चाल्र्सले बिहीबार मुम्बईस्थित ताजमहल होटलमा विद्यार्थीहरुसँग जन्मोत्सव मनाएका हुन्। जन्मोत्सव समारोहमा उनले सामान्य केक

वीरगञ्जमा भव्यताका साथ मनाइयो पूर्व राजा ज्ञानेन्द्रको जन्मोत्सव

वीरगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाहको ७३आंै जन्मोत्सव आज एक समारोहका बीच वीरगंजमा पनि मनाइएको छ । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले बीरगंजको घण्टाघरमा आयोजना गरेको माल्यार्पण कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक

सयौं जन्मोत्सवको सम्मान !

ललितपुर महानगरपालिकाद्वारा सोमबार ललिपुरमा आयोजित वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको १०० औं जन्मोत्सव समारोहमा शताब्दी पुरुष जोशीलाई नेवारी परम्पराअनुसार माछा, अण्डा, दहीको सगुन दिंदै महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता

उद्योगपति किसनलाल दुगडको जन्मोत्सवमा 'द रेनासाँ म्यान' नामक सचित्र आत्मकथा विमोचन

काठमाडौँ। औद्योगिक घराना के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगड को ७५ औं जन्मोत्सव पारेर उहा“को सचित्र आत्मकथा समेटिएको “द रेनासाँ म्यान” नामक पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तक विमोचन


z