इजिप्टका राष्ट्रपति युएई भ्रमणमा

खरीबोट

फाइल तस्विर

दुबइ । इजिप्टका राष्ट्रपति अब्दुल फत्ताह अल सिसी दुई दिने औपचारिक भ्रमणका लागि संयुक्त अरब इमिरेट्स (युएइ) आएका छन्। 

पछिल्लो दुई बर्षमा दोस्रो पटक भएको यो भ्रमणका क्रममा उनले दुई पक्षीय हित र साझा चासोका बारेमा छलफल गर्ने जनाइएको छ।

राष्ट्रपति अल सिसीले युएइका युवराज अब्दुल धाबी सेख मोहम्मद बिन जायद अल नाह्यानलाई पनि भेट्ने कार्यक्रम रहेको छ।

उनीहरुका बीचमा यस क्षेत्रमा विकसित पछिल्लो घटनाक्रम र परिस्थितिका बारेमा पनि छलफल हुने अपेक्षा गरिएको छ। 
 

सम्बन्धित समाचार

उपप्रधानमन्त्री पोखरेल युएई प्रस्थान

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल युनाइटेड अरब इमिरेटस्का प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेका छन्। दुबईमा उनले द्विपक्षीय उच्चस्तरीय छलफल तथा भेटघाट गर्नुका

इजिप्टका राष्ट्रपति युएई भ्रमणमा

दुबइ । इजिप्टका राष्ट्रपति अब्दुल फत्ताह अल सिसी दुई दिने औपचारिक भ्रमणका लागि संयुक्त अरब इमिरेट्स (युएइ) आएका छन्।  पछिल्लो दुई बर्षमा दोस्रो पटक भएको यो भ्रमणका क्रममा उनले दुई पक्षीय

नेपाल - युएई संयुक्त कार्य समूह बैठक शुरु

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमूह (जेडब्लुसी) को पहिलो बैठक आजदेखि काठमाडौँमा प्रारम्भ

विश्कप छनौटबाट नाइजेरिया बाहिरियो, युएईको तेस्रो जित

काठमाडौँ । टी-२० विश्कप छनौटमा आयोजक युएईले नाइजेरियालाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा युएईले नाइजेरियालाई ५ विकेटले पराजित गरेको हो । नाइजेरियाले दिएको ११२ रनको लक्ष्य पछाएको युएईले १३


z