• २०८१ बैशाख ८ शनिबार

आलमविरुद्धको थुनछेक बहस सकियो 

kharibot

रौतहट । राजपुर बम बिस्फोटको घटनामा पक्राउ परेका काँग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्धको थुनछेक बहस सकिएको छ ।

वादीतर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले ९ दिन लगाएर बहस गरेपछि दुवै तर्फको बहस आज सकिएको हो ।

बहस सकिएसँगै आलम प्रकरणमा आजै फैसला आउने सम्भावना रहेको छ । अदालतका ४ नम्बरका न्यायाधीश दिपक ढकालको इजलासले थुनछेक बहसको आदेश गर्नेछन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै