दिल्ली क्यापिटल्सद्वारा सन्दीपसहित १२ खेलाडी रिटेन   

खरीबोट

काठमाडौँ । आइपिएल टिम दिल्ली क्यापिटल्सले नेपाल इलेग स्पिनर सन्दीप लामिछानेसहित १२ खेलाडीलाई आउदो सिजनको लागी रिटेन गरेको छ ।

दिल्लीले ब्याट्सम्यान श्रेयस अय्यर, पृथ्वी शा, शिखर धवन, विकेटकिपर ब्याट्सम्यान  रिषव पन्त, अलराउन्डर कीमो पाउल, अक्सर पटेल र हर्षल पटेललाई रिटेन गरेको जानकारी दिएको छ ।

त्यस्तै बलरतर्फ सन्दीप लामिछाने, इशान्त शर्मा, अमित मिश्रा, आवेश खान र कागीसो रबाड़ालाई रिटेन गरेको छ ।

त्यस्तै दिल्लीले हालै ट्रेडिङमार्फत बह्रतीय स्पिनर आर आश्विन र ब्याट्सम्यान आजिख्य रहानेलाई समेत भित्र्याएको छ ।

दिल्लीले अब आगामी डिसेम्बर १९ मा हुने आइपिएलको आउदो सिजनको खेलाडी अक्सनमा थप खेलाडी किन्ने छ ।
           
  
 

सम्बन्धित समाचार

आइपिएलमा अक्सनबाट २९ विदेशीसहित ७३ खेलाडी छानिने

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) टिमले आउदो सिजनका लागि खेलाडी रिटेन गर्ने र रिलिज गर्ने प्रक्रिया पुरा गरेका छन् । अब आगामी डिसेम्बर १९ मा कोलकोतामा हुने खेलाडी अक्सनका लागि

मुम्बई इण्डियन्सले युवराजसहित १२ खेलाडी हटायो  

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका भारतीय आक्रामक ब्याट्सम्यान युवराज सिंहलाई आइपिएल टिम मुम्बई इण्डियन्सले रिलिज गरेको छ । गत बर्षको खेलाडी अक्सनमा मुम्बईले युवराजलाई एक करोडमा किनेको थियो । मुम्बई इण्डियन्सले

दिल्लीले स्पिनर बेच्दा फाइदामा सन्दीप !

काठमाडौँ ।  इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम दिल्ली क्यापिटल्स आफ्नो टिम बनाउन अन्य टिम भन्दा बढी आक्रामक देखिएको छ । आउदो सिजनका लागि दिल्लीले बलियो टिम बनाउने अभियान अन्तर्गत खेलाडी

आजिख्य रहानेले छोडे राजस्थान, आउदो सिजन दिल्लीबाट खेल्ने

काठमाडौँ । दिल्ली क्यापिटलले राजस्थान रोयल्सबाट पछिल्लो ९ सिजन खेलेका भारतीय ब्याट्सम्यान आजिख्य रहानेलाई भित्र्याएको छ । भारतीय टेस्ट टिमका उपकप्तान समेत रहेका रहने राजस्थान रोयल्सका कप्तान समेत हुन् । इनिद्याँ


z