• २०८१ बैशाख ७ शुक्रबार

पोर्चुगल युरोकपमा छनौट, रोनाल्डोले गरे ९९औ गोल

kharibot

काठमाडौं । पोर्चुगल युरोकप २०२० का लागि छनौट भएको छ ।

गएराती सम्पन्न खेलमा लक्जम्बर्गलाई २-० ले पराजित गर्दै युरोकपका लागि छनौट भएको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र बुर्नो फेर्नानडेजले एक एक गोल गरेका थिए ।

रोनाल्डोले यस खेलमा गोल गरेसँगै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ९९ पुर्याएका छन् ।

पोर्चुगल ८ खेलमा १७ अंक हासिल गर्दै युरोकप छनौटमा समुह बि मा दोस्रो हुदै छनौट भएको हो । समुह बि बाट युक्रेन २० अंक हैस्ल गर्दै छनौट भएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै