• २०८१ बैशाख ७ शुक्रबार

आज सुनको मुल्यमा गिरावट, तोलाको कति पुग्यो ?

kharibot

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ सय ले घटेको छ।

महासंघका अनुसार छापावाला सुन आज प्रतितोला ७१ हजार ६ भएको छ।

यस अघि आइतबार छापावाल सुनको मुल्य ७१ हजार ८ सय रहेको थियो।

त्यसैगरी तेजाबी सुन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यसैगरी चाँदीको मुल्य प्रतितोला रु ५ ले घटेर आज प्रतितोला ८ सय ५० मा कारोवार भैरहेको महासंघले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै