• २०८१ बैशाख ८ शनिबार

एडिबीको दशौँ अध्यक्षमा जापानी अर्थमन्त्री मासातुस्गु

kharibot

काठमाडौँ । एशियाली विकास बैंकको सञ्चालक समितिको आजको बैठकले जापानी प्रधानमन्त्रीका विशेष सल्लाहकार तथा अर्थमन्त्री मासातुस्गु आस्कावालाई बैंकको दशौँ अध्यक्षका रुपमा चयन गरेको छ। 

बैठकले उनलाई सर्वसम्मत रुपमा चयन गरेको हो। उनले आगामी माघ २ गतेदेखि कार्यभार सम्हाल्ने बैंकको प्रधान कार्यालय मनिलाबाट केहीबेर अघि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

नेपाल उक्त बैंकको संस्थापक सदस्य राष्ट्र हो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै