• २०८१ बैशाख ७ शुक्रबार

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, चार घाईते

kharibot

फाइल तस्बीर

धनगढी । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। अन्य चार जना घाईते भएका छन् । 

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ की ३८ वर्षिया बसन्ती भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक नरेन्द्र वहादुर चन्दले अन्य चार जना घाईते भएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै