• २०८१ बैशाख ८ शनिबार

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प, काठमाडौँमा धक्का महसुस 

kharibot

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । विहिबार साँझ ७ बजेर ११ मिनेट जादा सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि मससुस गरिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै