• २०८१ बैशाख १२ बुधबार

साताको अन्तिम दिन घट्यो सुनको मूल्य

kharibot

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४ सयले घटेकोको छ। महासंघका अनुसार आज सुन प्रतितोला ७० हजार ८ सयमा कारोबार भइरहेको छ।

यस अघि विहिबार सुन प्रति तोला ७१ हजार २ सयमा कारोबार भएको थियो। त्यसैगरी तेजाबी सुन प्रतितोला ७० हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यसैगरी शुक्रबार चाँदीको मुल्य भने स्थिर रही  प्रतितोला ८ सय ४० मा कारोवार भइरहेको महासंघले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै